हाजिरी सम्बन्धि सुचना l

Attendence Notice

उपरोक्त सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनकपुरधाम, (मधेश प्रदेश) को प.स. २०८३/०८४ च.न. ४४० मिति २०८३/०५/२४ को प्राप्त पत्र अनुसार प्रदेश बाट अस्थायी स्वीकृत दरबन्दीमा कार्यरत कर्मचारीहरुको आ.व. २०८३/०८४ मा अस्थायी दरबन्दी स्वीकृत भई नआउन्जेल सम्मको लागि हाजिर नगराउन निर्देशन भए अनुसार यस प्रदेश जनस्वास्थ्य प्रयोगशाला, मधेश रक्त सेवा संचार तथा यस अन्तर्गत अस्पताल र पालिकाहरुमा अस्थायी स्वीकृत दरबन्दीमा कार्यरत कर्मचारीहरु मिति २०८३/०५/२९ गते देखि हाजिर नगर्नु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ ।