प्रयोगशाला परिक्षणमा छुट सेवा समवन्धमा ।
प्रयोगशाला परिक्षणमा छुट सेवा समवन्धमा ।
प्रस्तुत विषयमा मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मंत्रालय जनकपुरधाम लगायत मधेश प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मंत्रालय मातहत रहेका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले पाउने छुटको लागी समवन्धित कार्यरत स्वास्थ्य संस्थावाट सिफारिश पत्र अनिवार्य गरिएको व्यहोरा समवन्धित सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।